आर्सनलले न्युक्यासललाई ३-० ले हरायो

लन्डन । इङलिस प्रिमियर लिग फुटबलमा आर्सनलले न्युक्यासल युनाईटेडलाई पराजित गरेको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा आर्सनलले युनाईटेडलाई तीन–शुन्य गोल अन्तरले हराएको छ । उसका लागि पिएरे एम्रिक औबामियाङले दुई तथा बकायो साकाले एक गोल गरे । जितसँगै आर्सनल १९ खेलबाट २७ अंक जोड्दै तालिकाको दशौं स्थानमा उक्लिएको छ । १८ खेलबाट १९ … Continue reading आर्सनलले न्युक्यासललाई ३-० ले हरायो